पर्यटन
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी बुध्द एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ । नयाँ जहाजको कलसाइन 9M-ANU हुने एयरलाईन्सले ...
–रामबहादुर थापा बागलुङ– गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे हो । दश हजार ३९३ फिट उचाइमा रहे...
काठमाडौँ - यस वर्षको वसन्त ऋतुमा ९याम० सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । यी मध्ये ...
बिन्दु कुमार चौहान,रुपन्देही– अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औं बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । लुम्बिनी बिकास कोषस्थित सूचना शाखाले सार्बजनिक गरेको मासिक तथ्याङक अनुसार सन् २०१७ मार्च महिनाको तुल...
पूर्णबहादुर खड्का सुर्खेत– प्रमुख पर्यटकीय गन्तव्य बनाउने कर्णालीमा पूर्वाधारको मुख्य चुनौती देखिएको छ । भौतिक पूर्वाधारहरुले थलिएको कर्णालीमा पर्यटकलाई आकर्षण गर्नमात्रै केन्द्रित बनेको छ प्रदेश सरकार । प्रदेश सरकारले लाखाँै पर्यटक भित्र्याउने सपना देखिरहेको...
सिवी अधिकारी काठमाडौँ, ३ वैशाख ९रासस० ः हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे । यसले पर्यटन...
–प्रकाश धौलाकोटी तेह्रथुम– गुराँसका राजधानीका रुपमा चिनिएका तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा नयाँ वर्षको दिन आज पर्यटकको घुइँचो लागेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलका रुपमा रहेका टिएमजे क्षेत्रमा नयाँ वर्ष मनाउन...
नयाँ बर्षमा पोखरामा आन्तरिक पर्यटकको लर्को पोखरा ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दोरेछ पोखरा त साँचिको नै पोखरा पो रैछ’ (प्रेमप्रकाश मल्ल) नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुच्छ्रे, अन्नपू...
मनाङ– नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ । नयाँ वर्ष मनाउन यहाँ आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ । यहाँ नयाँ वर्ष मनाउनका लागि आउने आन्तरिक पर्यटकको चाप बढेको छ । दशैँ तिहारको ...
बागलुङ- गलकोट नगरपालिका ४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ । प्राकृतिक सुन्दरतायुक्त निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ । निलुवा...
काठमाडौं - ‘सडकमा खाऔँ, सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ यहाँ प्रथम नयाँ बसपार्क सडक महोत्सव हुने भएको छ । काठमाडौं महानगरपालिका–२६, टोखा नगरपालिका–९, मित्रनगर विकास तथा सुधार समिति,...
सोलुखुम्बु - फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् । सबैभन्दा बढी बेलायतका ३५४ जना...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीकोे भारत भ्रमणका क्रममा पर्यटन क्षेत्रमा विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य एवं नेपाल एशोसिएशन अफ टुुर्स एण्ड ट्राभल एजेन्ट्स् (नाट्टा)का अध्यक्ष सिएन पाण्डेले राससस...
पाल्पा - पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ । खरका छाना, एउटा ढोका, एक तलाको घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश–पन्ध्र वटा परम्परागत कुडुले घर खादर आसपासका क्षेत्रमा देखिन्छन् । ...
चितवन - सुख्खायाम शुरु भएसँगै तालतलैयामा पानी सुख्न थालेपछि दुर्लभ वन्यजन्तु गैंडाका लागि आहाल खेल्न रत्ननगरको चित्रसेन मध्यवर्ती सामुदायिक वनले कृत्रिम ताल निर्माण गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वनले यहाँको कृत्रिम ‘गैंडा ...
सिवी अधिकारी काठमाडौँ - हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभ...
सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले प्रवद्र्धनात्मक अभियान थाल्ने भएको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पदबहाली गर्दा सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने पहिलो नीतिगत निर्णय गरेका थिए । ‘तर, भनेजस्तो सजिलो छैन,’ सोसाइटी ट्राभल प्...
पूर्णबहादुर खड्का सुर्खेत–बैशाख १ बाट सुरु हुने कर्णाली– रारा पर्यटन वर्ष २०७५ को तयारी तिव्र पारिएको छ । तयारीका लागि प्रदेशका मन्त्रीहरु केहि दिन ४ दिन अघिनै रारा पुगेका थिए । पर्यटन वर्षको उद्घाटन कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न आन्तरिक तथ...
रसुवा -पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग गरी कहाँ पुगे र उन...
शुरबहादुर सिंह-दिपेन्द शर्मा सुर्खेत -“कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार” भन्ने मूल नारासाथ ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउने भएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा “कर्णाली–रारा...