शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडिओ मनोरन्जन

चलचित्र 'धनपति'को 'सुख दु:ख' बोलको गीत सार्वजनिक

काठमाडौँ – बहुप्रतिक्षित चलचित्र ‘धनपति’ को 'सुख दु:ख' बोलको गीत युट्युवमा सार्वजनिक भएको छ। यस गीतमा आधा शुर र शारदा अधिकारीको स्वर रहेको छ भने सँगीत तथा शब्द चाँहि आधा शुरको रहेको छ ।  ...