केन्द्रीय संस्करण

मूल्याङ्कनको कसीमा पृथ्वीनारायण शाह

आधुनिक नेपालको इतिहासमा सबैभन्दा चर्चित र विवादित व्यक्तित्वहरुमध्येका सबैभन्दा प्रमुख एकनाम हो– पृथ्वीनारायण शाह । भविष्यको सही र असल इतिहास कोर्नका लागि इतिहासको सही र वस्तुवादी मूल्याङ्कन हुनु र त्यसबाट पाठ सिक्नु जरुरी छ ।

यसै सन्दर्भमा, इतिहासमा पृथ्वीनारायण शाहको कर्म र भूमिकालाई कसरी मूल्याङ्न गर्नेभन्ने सवालमा केन्द्रीत रहेर रातोपाटीमा प्रकाशित विभिन्न सामग्रीहरुको सँगोलो यहाँ प्रस्तुत छ