बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री पुन वासिङ्टन डिसीमा

वासिङ्टन । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त  बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वासिङ्टन डिसी आइपुगेका छन्।  मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका...