शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानी सम्झौता

काठमाडौँ । नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्र मन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो। अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल...