मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ : चीन

बेइजिङ । चीनले नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी)...