केन्द्रीय संस्करण

पछिल्ला समाचार

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने access_timeअसोज ६, २०७६

साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो ।  मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लि...

राजधानीमा बढ्यो प्रहरी सुरक्षा सतर्कता : १६ सय सिसी क्यामेरा जडान access_timeअसोज ६, २०७६

नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ। एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ। अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ। ...

चीनमा पढ्दै नेकपाका ‘मेयरहरु’ access_timeअसोज ६, २०७६

नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन् । ‘सेमिनार अफ मेयरर्...

आजको राशिफल access_timeअसोज ६, २०७६

वि.सं.२०७६ साल असोज ०६ गते । सोमबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि नवमी,१८ घडी ४५ पला,दिउसो ०१ बजेर २३ मिनेट उप्रान्त दशमी । नक्षत्र आद्र्रा,०४ घडी ३३ पला,बिहान ७...

रातोपाटीका संस्थापक प्रधानसम्पादक शर्मालाई इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड access_timeअसोज ६, २०७६

काठमाडौं–रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्मालाई  इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।  संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजित एक कार्यक्रमकाबीच शर्मालाई इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्र...

परम्परालाई चुनौती दिँदै बेहुलाको घरमा केटीले जन्ती लिएर गएपछि... access_timeअसोज ५, २०७६

बङ्गलादेश- बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छाएका (भाइरल) भएका छन् । यसले परम्पराको नाममा हु...

डेङ्गुको सङ्क्रमणबाट एक महिलाको मृत्यु access_timeअसोज ५, २०७६

रुपन्देही डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीको सैनामैनामा एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज मृत्यु भएको अस्पतालले जनाएको छ  । शुक्रबारदेखि ज्वरो आएपछि...

परराष्ट्रमन्त्री ज्ञवाली न्युयोर्कमा access_timeअसोज ५, २०७६

अमेरिका-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान न्युयोर्क आइपुगेका छन् ।   मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि रहेकी छिन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलल...

युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ access_timeअसोज ५, २०७६

मोरङ-मोरङको सुन्दर हरैचा नगरपालिका निवासी एक युवतीलाई सामूहिक बलात्कार गर्नेलाई प्रहरीले पक्रउ गरी आज सार्वजनिक गरेको छ ।  सोमबार राति बलात्कार गर्नेहरुमा ग्रामथान गाउँपालिका–५ निवासी २० वर्षीय सुरेश थानदार, सोही स्थानका २५ वर्षीय कमल पुरी, बेलबारी न...

संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन आवश्यक छ : गगन थापा access_timeअसोज ५, २०७६

काठमाडौं-नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टीले संविधान रक्षार्थ संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउन चाहेको बताएका छन् । महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सा बजारमा आज आयोजित काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्र्तगत कार्यकर्ता भेटघाट तथा अन्तरक्र...

Page 2 of 10013