निता र जीवनको लेकसाइड रोमान्स माघमा

  |   पुस २५

निता र जीवनको लेकसाइड रोमान्स माघमा

काठमाडौं – अभिनेत्री निता ढुङ्गान र जीवन लुइटेल अभिनित चलचित्र ‘लेक साइड’ माघ २८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

पर्यटकीय नगरी पोखराको लेकसाइडमा एउटा युवक संगीत क्षेत्रमा लागेपछि भोग्नु परेको विविध पीडालाई प्रस्तुत गरिएको चलचित्रमा दीपक ढकाल र एन्जल ढुंगानाको समेत मुख्य भुमिका रहेको छ ।

आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुति रहेको चलचित्र एञ्जल ढुंगानाले बनाएकी हुन् । चलचित्रको इन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेकी छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल