यस्तो बनेको छ लालटिनको ह्वीस्की गीत

पुस २७

यस्तो बनेको छ लालटिनको ह्वीस्की गीत

काठमाडौं – चैत १८ गते रिलिज हुने चलचित्र ‘लाटटिन’ले आफ्नो प्रचार प्रसारलाई बिस्तारै तिब्र बनाउदै लगेको छ । यस्तैमा चलचित्रले ‘ह्वीस्की…बोलको गीतमा लिरिकल भिडियो ल्याएको छ ।

विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्धारा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ ।

दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । विह्स्की गीतलाई दर्शक एवं श्रोताले रुचाउने विश्वास लिइएको छ ।

भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको चलचित्र एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।

 

family planning
Golden Oak

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल