सिड्नीका रेल स्टेशन यसकारण बन्दैछ खतरा

बैशाख ८  |   एजेन्सी

सिड्नीका रेल स्टेशन यसकारण बन्दैछ खतरा

सिड्नी – अस्ट्रेलियाका मुख्य सहरहरुमा निकै भिडभाड हुने गर्दछ ।

त्यही भिडभाडको कारण अस्ट्रेलियाको सिड्नीमा रहेका रेल स्टेशनहरु खतरापूर्ण बन्दै गएका छन् ।

सिड्नी विश्वविद्यालयका यातायात र आपूर्ति व्यवस्थापन विज्ञ जोफ्री क्लिफ्टनले सहायक सहरहरुमा मान्छेको भिड बढेकाले गुणस्तरमा ह्रास आउन थालेको बताए ।

अनुसन्धानमा संलग्न भएकाहरुले भने, इपिङ, स्ट्राथफिल्ड र उत्तरी सिड्नीका रेल स्टेसनमा बनाइएका भौतिक संरचना पर्याप्त छैन ।

यसको समाधानको रुपमा अर्को नयाँ रेलमार्ग बनाउनुपर्ने उनीहरुले सुझावसमेत दिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल