६ बजेको अपडेट : भरतपुरमा रेणु दाहालकै अग्रता

६ बजेको अपडेट : भरतपुरमा रेणु दाहालकै अग्रता

काठमौं, जेठ ५– भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फेरि अग्रता कायम गरेकी छिन् ।

शुक्रबार बडा नम्बर ९ नम्बरको मतगणना जारी रहेको अवस्थामा दाहालले १४७ मतले अग्रता लिएकी हुन् ।

रेणुले १४६२० मत ल्याएकी छिन् भने एमालेका देवी ज्ञवालीले १४४७३ मत ल्याएका छन् ।

उपमेयरमा पनि काँग्रेसकी पावर्ती शाहले नेकपा एमालेकी उम्मेदवार दिव्या आचार्यलाई पछि पारेकी छिन् । शाहले १६८४९ मत ल्याउँदा दिव्याको १२४६३ मत छ ।

मतगणना जारी छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल