पारिजात स्मृति केन्द्रबाट वाइबाको राजीनामा

मंसिर १४

पारिजात स्मृति केन्द्रबाट वाइबाको राजीनामा

काठमाडौं– पारिजात स्मृति केन्द्र पूर्वअध्यक्ष सुकन्या वाइबाले केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएकी छन् । केन्द्र नवीकरणका लागि गत मंसिर १० गते बसेको बैठकले घोषणा गरेको नयाँ कार्यकारिणीप्रति असहमति जनाउँदै वाइबाले राजीनामा दिएकी हुन् ।sukanya
केन्द्रबाट राजीनामा दिए पनि पारिजात, पारिजातको विचार, पारिजातको उद्देश्य र कामबाट राजीनामा नदिएको वाइबाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले केन्द्र स्थापनाकालदेखि साहित्यकार पारिजातको कामलाई अगाडि बढाउँदै लगेकी थिइन् ।
press-release-sukanya-waiba

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल