केन्द्रीय संस्करण

प्रदेश नम्बर १ : लोकसेवा आयोगमा पदाधिकारी नियुक्त

access_time ३६ मिनेट अघि

प्रदश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नियुक्ति गरेका छन् ।  प्रदेश सरकारले गरेको सिफारिस अनुसार उनले नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई लाई अध्यक्ष र  सदस्यमा मुख्यमन्त्री कार्याल...