संघीय संस्करणको पहिलो नेपाली अनलाईन पोर्टल
प्रदेश

प्रदेश समाचार

प्रदेश नम्बर २ मा कांग्रेस राय–सुझाव संकलन गर्दै

access_time११ घण्टा अघि

जनकपुर– अगामी महासमितिको वैठकमा प्रस्तुत हुने राजनीतिक प्रस्तावको मस्यौंदा सम्बन्धमा राय, सुझाव संकलनको लागि कांग्रेसले प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा प्रदेश समिति निर्माणको विषयले प्रमुखता पाएको छ ।  गोष्ठीमा सहभागी कांग्रेस नेताहरुले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र पार्टीको आन्तरिक गतिविधि तथा अगामी कार्ययोजना बारे छलफल गरेका छन् । कांग्रेसले आयोजना गरेको प्रदेशस्तरीय कार्य...