केन्द्रीय संस्करण

सडकको खाडल छलाउने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

access_time १८ घण्टा अघि

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको  छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७...