संघीय संस्करणको पहिलो नेपाली अनलाईन पोर्टल
प्रदेश

प्रदेश समाचार

२०० वर्ष पुरानो पोखरीको पुनःनिर्माण

access_time१५ मिनेट अघि

म्याग्दी -बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ ।  बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् । तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए ।  पानीको स्रोत संरक्षणसँगै प...