संघीय संस्करणको पहिलो नेपाली अनलाईन पोर्टल
प्रदेश

प्रदेश समाचार

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

access_time१ घण्टा अघि

त्रिपुराकोट, डोल्पा - हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ ।  आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।  अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा प्...