केन्द्रीय संस्करण

८ लाख घुससहित गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी अख्तियारको फन्दामा

access_time १ दिन अघि

जाजरकोटको एक स्थानीय तहका अध्यक्ष  सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् ।  आफ्नो गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्ण...