केन्द्रीय संस्करण

पुलको काम तत्काल शुरु गर्न मुख्यमन्त्रीको निर्देशन

access_time १ दिन अघि

जिल्लाको शिखर नगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि निर्माण गरिने मोटर चल्ने पक्की पुलको काम तत्काल सञ्चालन गराउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिएका छन् । पुल निर्माण शुरु गरिएको वर्षौ बितिसक्दा समेत उक्त पुलको काम पछिल्लो सम...