शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट’

बुधबार, २५ भदौ २०७६, ०७ : २२
बुधबार, २५ भदौ २०७६

बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् ।

इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् ।

यो किट आम नागरिकका लागि उपयोगी हुने विश्वास गरिएको छ । यो समाचार आर्थिक अभियानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप