शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साहिवगन्ज र कालुघाट ‘मल्टिमोडल पोर्ट’: समुन्द्रसम्मको दूरी छोटिने

आइतबार, २९ भदौ २०७६, ०७ : २३
आइतबार, २९ भदौ २०७६

भारतले सञ्चालनमा ल्याएको मानव निर्मित मल्टिमोडल पोर्ट साहिवगन्ज र कालुघाट प्रयोग गर्न दिए नेपालको समुन्द्रसम्मको दूरी छोटिने देखिएको छ ।

नेपालको दक्षिणतर्फको समुन्द्रसम्मको दूरी बढेमा एक सय ५० किलोमिटर मात्र हुनेछ । भारतले समुन्द्रबाट गंगा नदी हुँदै वणरसी, साहित्यगन्ज र कालुघाटमा पानी जहाजको टर्मिनल तय गरेकाले नेपालको सीमानामा पानी जहाज आउने अवस्था आएको छ ।

नेपालले अघि बढाएको ‘ट्रिटी अफ ट्रान्जिट’ मा भारत सरकारले साहिवगन्ज र कालुघाट थपिदिए त्यो बढीमा दूरी एक सय ७५ किमिको दूरीमा जलमार्गमार्फत कन्टेनर आउनेछन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप