बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माथिल्लो कर्णाली जलविद्युत् जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउने

आइतबार, २९ भदौ २०७६, ०७ : ५१
आइतबार, २९ भदौ २०७६

भारतको ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेगावट) जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन् ।

नेपाल–भारत ऊर्जामन्त्रीबीच गत बिहीवार काठमाडौँमा भएको बैठकमा उनले यस्तो बताएका हुन् । 

सकेसम्म जीएमआरले नै बनाओस, नभए अन्य भारतीय कम्पनी खोजीने उनको मनसाय रहेको बैठकका सहभागीमध्ये एक नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । यो समाचार आर्थिक अभियानमा दुर्गा लामिछानेले लेखेकी छिन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप