शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पको धक्का महसुस

सोमबार, ३० भदौ २०७६, २१ : ४२
सोमबार, ३० भदौ २०७६

काठमाडौं – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा सोमबा राति भूकम्पको धक्का महसुस गरिएको छ । 

नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए । 

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप