बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भूकम्पको धक्का महसुस

मङ्गलबार, ३१ भदौ २०७६, १० : ४८
मङ्गलबार, ३१ भदौ २०७६

लम्जुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार विहान ९ः५३ मा भूकम्पको धक्का महसुस गरिएको थियो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप