बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

मङ्गलबार, ३१ भदौ २०७६, ११ : २९
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं–  मंगलबार सुनको भाउ स्थिर रहेको छ।  सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । 
यस्तै चाँदी  मंगलबार तोलामा ८६५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप