शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वसभासद योगेन्द्र घिसिङ ५ हजार धरौटीमा रिहा

बुधबार, ०१ असोज २०७६, १४ : ५४
बुधबार, ०१ असोज २०७६

ललितपुर– पूर्वसभासद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् ।  पूर्वसभासद घिसिङलाई  ५ हजार धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

सार्वजनिक यातायातमा एक कलेजमा पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई केही दिनअघि ललितपुर प्रहरीले पक्राउ गरेको थियो । 

घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप