आइफा अवार्ड २०१९ः सेलिब्रिटीको शानदार रेड कार्पेट लुक, कट्रिना कैफको ड्रेस चर्चामा
बिहीबार, ०२ असोज २०७६, ११ : ३७
बलिउड अर्थात् ग्ल्यामर र चकाचौंधले भरिएको उद्योग । हरेक कार्यक्रमका शान हुन्छन् फिल्मी सेलिब्रिटी । यस्तै जब आइफा अवार्डको कुरा आउँछ तब यो कार्यक्रम मनोरञ्जन इन्डष्ट्रिका लागि कुनै उत्सवभन्दा कम हुँदैन । आइफामा जति चर्चा नायक र फिल्मको अवार्ड बारे हुन्छ त्योभन्दा बढी चर्चा यो अवार्ड नाइटमा सेलिब्रिटीको लुक । यसपटकको आइफा अवार्डको साँझमा पनि कुनै कमी रहेन । सेलिब्रिटीले एक से एक लुकसहित रेड कार्पेटमा इन्ट्रि भए । कट्रिना कैफले जुन पहिरन लगाइन् त्यो चर्चाको केन्द्रमा छ । यहाँ सेलिब्रिटीका केही तस्बिर दिइएका छन् ।
Photos: news18.com, thenational.ae
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !