बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक स्वीकृत

बिहीबार, ०२ असोज २०७६, ११ : ५०
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ । “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ । 

बिहीबारको संसद बैठकमा गृह मन्त्री रामबहादुर थापाले “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधयेक सर्वसम्मत स्वीकृत भएको हो । 

छलफलमा कुनैपनि सांसदले भाग नलिएपछि विधेयक सर्वसम्मत स्वीकृत भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप