केन्द्रीय संस्करण

असामाजिक गतिविधिमा संलग्न रहेको अभियोगमा गोंगबुबाट ३० जना पक्राउ

person explore access_timeअसोज २, २०७६ chat_bubble_outline0

काठमाडौं– प्रहरीले राजधानीको गोंगबुबाट ३० जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा तेस्रो लिङ्गी २ जना, महिला ८ जना र २० पुरुष जना गरी ३० जना रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिए । 

असामाजिक र शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिँदै डीएसपी लम्सालले  पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको बताए ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...