मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

असामाजिक गतिविधिमा संलग्न रहेको अभियोगमा गोंगबुबाट ३० जना पक्राउ

बिहीबार, ०२ असोज २०७६, १७ : २१
बिहीबार, ०२ असोज २०७६

काठमाडौं– प्रहरीले राजधानीको गोंगबुबाट ३० जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा तेस्रो लिङ्गी २ जना, महिला ८ जना र २० पुरुष जना गरी ३० जना रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिए । 

असामाजिक र शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिँदै डीएसपी लम्सालले  पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप