शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीनकुनेमा आगलागी

शुक्रबार, ०३ असोज २०७६, ०८ : ३१
शुक्रबार, ०३ असोज २०७६

काठमाडौँको तीनकुनेस्थित बिजुलीको खम्बामा आगलागी भएको छ ।

शुक्रबार बिहान कोटेश्वरबाट सिनामंगल जाने बाटोमा रहेको पेट्रोल पम्प नजिकै बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।

विस्तृत विवरण आउँन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप