मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विदेशमा श्रम स्वीकृति लिदा अनलाइनबाटै बिमा शुल्क बुझाउन सकिने

सोमबार, ०६ असोज २०७६, १२ : ५६
सोमबार, ०६ असोज २०७६

बिमा समितिले विदेशबाट श्रमस्वीकृति लिएर काम गर्न चाहने नेपाली नागरिकलाई अनलाइनबाटै बिमा शुल्क तिर्ने व्यवस्था मिलाउन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।

वैदेशिक रोजगार विभागको असार ४ गतेको पत्रअनुसार विदेशमा रहेका कामदारहरुले सम्बन्धित मुलुक हेर्ने कुटनीतिक नियोगबाट बढीमा दुइपटक श्रम स्वीकृति लिन सक्ने व्यवस्था छ ।

विदेशबाट श्रमस्वीकृति लिदा बिमा बापतको कुझाउनु पर्ने रकम अनलाइनमार्फत बुझाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप