शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी बिमला पक्राउ

सोमबार, ०६ असोज २०७६, १६ : ४८
सोमबार, ०६ असोज २०७६

काठमाडौं–वैदेशिक रोजगार ठगी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । 
जिल्ला अदालत काठमाडौंको फैसलाबाट एक लाख ५० हजार कैद र १ वर्ष ६ महिना सजाय पाइ फरार रहेकी काठमाडौं महानगरपालिका १० कि बिमला थापालाई प्रहरीले वानेश्वरबाट पक्राउ गरेको हो । 
उनलाई काठमाडौं जिल्ला अदालत मार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको ब्यूरोले जनाएको छ  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप