बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

करिश्माको प्रेम पाउन राजेशको प्रयास

सोमबार, १३ असोज २०७६, १२ : ११
सोमबार, १३ असोज २०७६

काठमाडौँ । एक समयका चर्चित फिल्म जोडी अभिनेता राजेश हमाल र करिश्मा मानन्धर एकपटक फेरि जोडीको रुपमा देखिएका छन् ।

‘चट्ट बसम देउराली’ बोलको गीतमाथि भनेको भिडियोमा यी दुवै जोडीको रुपमा प्रस्तुत भएका हुन् । भिडियोमा राजेश करिश्माको प्रेम पाउन प्रयास गरेको देखाइएको छ । 

दीपक शर्माका शब्द, संगीत रहेको गीत भीम चापागाई र मेलिना राइले गायका हुन् । देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियाग्राफी गहेको भिडियोमा अच्युत बजगाईंको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप