केन्द्रीय संस्करण

केवल र सोनीको अभिनयमा ‘मानिसको चोला’

person explore access_timeअसोज १६, २०७६ chat_bubble_outline0

काठमाडौं– दिपक तिवारी स्वर रहेको ‘मानिसको चोला’ बोलको गीत सार्वजनिक भएको छ । विकास चौधरीको संगीत तथा गायक दिपककै शब्द रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । 

केवल भुजेल र सोनी परियारको रोमान्स समेटिएको भिडियोले  पोखराको एम माझी परिवारका सदश्यले अन्र्तजातिय विवाह गरेपछि भोग्नुपरेको कथा बाचन गरेको छ ।  सागर चौहानले निर्देशनरहेको भिडियोमा गणेश सापकोटाको सम्पादन छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...