शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरीमा डुवेर बालिकाको मृत्यु

शनिबार, २५ असोज २०७६, १५ : १३
शनिबार, २५ असोज २०७६

बुटवल – पोखरीमा डुबेर कपिलवस्तुमा एक बालिकाको ज्यान गएको छ । कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं ६ उजलपुर निवासी ब्रम्हानन्द कोरीका १० वर्षीय छोरी लक्ष्मी कोरीको शबिार पोखरीमा डुवेर ज्यान गएको  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले घर निजकै पोखरीमा फुल टिप्ने क्रममा कोरीको डुवेर मृत्यु भएको रातोपाटीलाई बताए ।

दुई जना साथी कोमलको टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउलेहरुले उद्धार गरे पनि कोरीको मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप