केन्द्रीय संस्करण

क्लब भिक्ट्रीको आगलागी नियन्त्रणमा

person explore access_timeअसोज २६, २०७६ chat_bubble_outline0

काठमाडौँ - दरबारमार्गस्थित क्लब भिक्ट्रीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

साँझ साढे ६ बजेदेखि सुरु भएको आगो  ३ घन्टापछि  नियन्त्रणमा आएको हो । प्रहरीका अनुसार लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमासारिएको  थियो ।

आगलागी नियन्त्रणका लागि दमकल, स्थानीयवासी र सुरक्षाकर्मीहरु खटिएका  थिए जसमा आधा दर्जनभन्दा बढी दमकल प्रयोग गरिएको थियो । 

विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंकाले जानकारी दिएको छ । क्लब भिक्ट्रीमा पूर्ण रुपमा जलेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...