मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

क्लब भिक्ट्रीको आगलागी नियन्त्रणमा

आइतबार, २६ असोज २०७६, २० : ४६
आइतबार, २६ असोज २०७६

काठमाडौँ - दरबारमार्गस्थित क्लब भिक्ट्रीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

साँझ साढे ६ बजेदेखि सुरु भएको आगो  ३ घन्टापछि  नियन्त्रणमा आएको हो । प्रहरीका अनुसार लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमासारिएको  थियो ।

आगलागी नियन्त्रणका लागि दमकल, स्थानीयवासी र सुरक्षाकर्मीहरु खटिएका  थिए जसमा आधा दर्जनभन्दा बढी दमकल प्रयोग गरिएको थियो । 

विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंकाले जानकारी दिएको छ । क्लब भिक्ट्रीमा पूर्ण रुपमा जलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप