शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो

सोमबार, २७ असोज २०७६, १२ : ०६
सोमबार, २७ असोज २०७६

सोमबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ ।  अघिल्लो दिन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य भने विगत ३ दिनदेखि स्थिर छ । अहिले चाँदी तोलामा ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप