शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसद साहलाई कारवाहि नभए जनकपुरको उडान बन्द हुने आयोनको चेतावनी

सोमबार, २७ असोज २०७६, २१ : ३७
सोमबार, २७ असोज २०७६

जनकपुर – वायुसेवा संचालक संघ (आयोन)ले जनकपुरधाम विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा प्रतिनिधि सभाका सदस्य प्रमोदकुमार साहले गरेको तोडफोड प्ती आपत्ती जनाउदै कारवाही गर्न माग गरेका छन् ।

आयोनले जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद साहमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका  हो ।जनकपुरमा सोमबार भएको घटनाको छानबिन गरी सात दिनभित्र कारवाही गर्न आयोनले अल्टिमेटम दिएको छ।

 सो समयावधिसम्ममा कुनै कारवाही नभए जनकपुरको सम्पूर्ण उडान बन्द गर्ने आयोनले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप