शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा गायक प्रताप दासको प्रस्तुति हुने

मङ्गलबार, २८ असोज २०७६, १६ : ५३
मङ्गलबार, २८ असोज २०७६

चितवन । देशकै मध्यभागमा रहेको चितवनमा यतिबेला राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त चर्चित कलाकारहरुले धमाका मच्चाइरहेका छन् ।

कलाकारहरुले कहिले खुला चौरमा कन्सर्टमार्फत त आफ्नो प्रस्तुति दिएका छन् भने कहिले विभिन्न साँस्कृतिक कार्यक्रममा मार्फत  धमाका मच्चाउँदै आइरहेका छन् । चितवनमा पछिल्लो समय धमाधम खुलेका  पब तथा सांगीतिक रेष्टुरेण्टमा चर्चित कलाकारहरुले धमाका मच्चाउन थालेका छन् ।

यसैबीच नेपाल आइडलका सेकेन्ड रनरअफ प्रताप दास  भरतपुरमा धमाका मच्चाउने भएका छन् । भरतपुर–१०, पुरानो मेडिकल कलेज अगाडि रहेको स्नूक्स क्याफे एण्ड पबमा गायक प्रताप दासले धमाका मच्याउने भएका हुन् । गायक दासले कार्तिक १ गते शुक्रबार स्नूक्स क्याफे एण्ड पबमा विभिन्न प्रस्तुति दिएर धमाका मच्चाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप