बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भारत–ऊर्जा बैठक, प्रशारण लाइन बराबरी लगानीमा

बुधबार, २९ असोज २०७६, ०६ : २०
बुधबार, २९ असोज २०७६

नेपालमा उत्पादिन बिजुली अन्य मुलुकमा लैजान महत्वपूर्ण पूर्वाधार मानिएको ४०० केभी क्षमताको न्यु बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारतबीच सहमति भएको छ । 

भारतको बैंग्लोरमा भएको नेपाल र भारतका ऊर्जा सविचस्तरीय बैठकले सोमबार प्रशारण लाइन निर्माणको मोडालिटी टुंग्याउने सहमति गरेको हो । 

बराबरी स्वपुँजी भएको  कम्पनी स्थापना गरी प्रशारण लाइन बनाउने नेपाली पक्षको प्रस्तावमा भारतले सहमति जनाएको हो । यो समाचार कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप