केन्द्रीय संस्करण

लोकसेवा आयोगले खुलायो ठूलो संख्यामा सह–सचिव र उपसचिवको विज्ञापन

person explore access_timeअसोज २९, २०७६ chat_bubble_outline0

काठमाडौं । लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुला गरेको छ । आयोगले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । विज्ञापनअनुसार  सहसचिव र उपसचिव गरी ६८८ जनाको माग गरिएको छ । यस्तै आयोगले आन्तरिक बढुवाको सूचना पनि निकालेकाे छ ।
विस्तृतमा सूचना हेर्नुहोस्ः


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...