शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दीपक मनाङ्गेको जीवनकथामा फिल्म निर्माण हुने

मङ्गलबार, ०५ कात्तिक २०७६, १९ : ३४
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं– सांसद दीपक मनाङ्गेको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ । प्रदेशसभा सांसद रहेका मनाङ्गेको जीवनीमा आधारित फिल्मको निर्माण किरण नेपाली र अमलादेवी राईले गर्ने भएका हुन् ।

चलचित्र  ‘मनाङ्गे’ नाम दिइएको उक्त फिल्मको निर्देशकमा जमन बिष्ट अनुवन्धित भएका छन् । निर्देशक जमन आफैले अहिले कथामा काम गरिरहेक छन् । फिल्म निर्माणका लागि निर्माणपक्ष र जमनबीच सोमबार सम्झौता समेत भइसकेको छ । चलचित्र ‘मनाङ्गे’ले दीपक मनाङ्गेको जीवनकथालाई समेट्ने निर्माण पक्षले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप