शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तिहार गीत ‘मखमली’ सार्वजनिक

बुधबार, ०६ कात्तिक २०७६, १४ : ३९
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं– नेपालीहरुको महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ सार्वजनिक भएको छ ।  प्रभावन जेको शब्द, संगीत रहेको गीतमा स्वर उनको अलवा सरोज लामिछाने र सपना गुरुङले दिएक छन् । 

गीतको म्युजिक भिडियोमा भने कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल र विवेक चौलागाईको अभिनय छ । प्रभावन जे स्वयंको निर्देशन रहेको भिडियोमा  छायाँकन ज्ञानेन्द्र शर्माको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप