शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फूलैफूलले सजिएको सहर, २२ तस्बिरमा हेरौं

आइतबार, १० कात्तिक २०७६, १३ : ४९
आइतबार, १० कात्तिक २०७६

काठमाडौं– हिन्दुहरुको महान चाड तिहार यसबेला भव्यताका साथ मनाइरहिएको छ । यमपञ्चकको तेस्रो दिन आज  कुकुरको पूजा गरी मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । फूलहरुको चाड समेत भनेर चिनिने यसबेला जताततै रंगीचंगी फूल किनबेच र साजसज्जामा मानिसहरु व्यस्त रहेका छन् । सयपत्री, गोदावरी, मखमली फूल यसबेला जताततै देख्न सकिन्छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप