मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा योजनाः १२ शीर्षकमा कर्जा दिने कार्यविधि तयार

सोमबार, १८ कात्तिक २०७६, ०७ : २१
सोमबार, १८ कात्तिक २०७६

सामाजिक सुरक्षा कोषमा व्यावसायिक प्रतिष्ठानहरुको उत्साहजनक सहभागिता नभएपछि सरकारले कोषको लगानीसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको छ ।

कोषमा योगदान गरेबापत पाइने सुविधा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जत्तिको आर्कषक नभएपछि कर्मचारी÷कामदार पनि कोषमा आबद्ध हुन इच्छुक देखिएका थिएनन् । 

कामदारले काम गरुन्जेल कोषबाट कुनै रकम नपाइने तथा आपत् पर्दा त्यसबाट कुनै सुविधा लिन नपाइने भएकाले पनि व्यावसायिक प्रतिष्ठानका कर्मचारी÷कामदारको आर्कषण कोषमा रहेको थिएन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप