शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महरा डिल्लीबजार कारागार चलान

सोमबार, १८ कात्तिक २०७६, १७ : १८
सोमबार, १८ कात्तिक २०७६

काठमाडौं– निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमााडौंमा आजको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार  महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो । 

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप