मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धबाट नक्कली सुन देखाएर लुटपाट गर्ने १ जना पक्राउ

सोमबार, १८ कात्तिक २०७६, १९ : ५३
सोमबार, १८ कात्तिक २०७६

काठमाडौं– काठमाडौंको बौद्दबाट नक्कली सुन देखाएर लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ९ का २९ वर्षीय विशाल लामा रहेका छन् ।

लामा बौद्ध नयाँ बस्तीबाट पक्राउ परेको महानगरीय प्रहरी बृत्तका प्रमुख रमेश बहादुर सिंहले जानकारी दिए ।

पक्राउ परेका लामाबारे अनुसन्धान सुरु भएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप