बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानले पाँच खेलाडीको नाम पीएसएल ड्राफ्टमा पठाउने

शुक्रबार, २२ कात्तिक २०७६, ११ : ३०
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । सन् २०२० को फ्रेबुअरी २० देखि मार्च २२ तारिखसम्म पाकिस्तानमा हुने पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको ड्राफ्टका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका पाँच खेलाडी पठाउने भएको छ ।

क्यानले विकेटकिपर विनोद भण्डारी, करण केसी, अलराउन्डर पवन सरार्फ, ललितनारायण राजवंशी र आरिफ शेखको नाम पठाउने निर्णय गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मार्फत ड्राफ्टको लागि खेलाडीको नाम पाकिस्तान क्रिकेट बोर्डमा पठाउने लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप