शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाको घरमा विवाहको उत्सव सुरु, यहाँ हेर्नुहोस् तस्बिर र भिडियो

आइतबार, २४ कात्तिक २०७६, १० : ४७
आइतबार, २४ कात्तिक २०७६

बलिउडकी ‘क्विन’ भनेर चिनिने कंगना रनौतको घरमा चाँडै नै विवाह हुँदैछ । कंगनाका भाइ अक्षतको हालै इन्गेजमेन्ट भएको छ जसको तस्बिर र भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । भाइको इन्गेजमेन्टमा कंगनाले निकै मस्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएका तस्बिरमा कंगनालाई बनारसी साडीमा देख्न सकिन्छ । यतिबेला कंगनाले सुनौलो रंगको बनारसी साडी लगाएकी छिन् र घाँटीमा चोकर लगाएकी छिन् ।

उक्त इन्गेजमेन्ट कार्यक्रममा कंगनाको पूरा परिवारले सँगै डान्स र मस्ती गरिरहेको देखिए । स्मरण रहोस्, कंगनाकी बुहारीको नाम ऋतु सांगवान हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप