शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा आयोगः यस्तो छ शाखा अधिकृतको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना

बुधबार, २७ कात्तिक २०७६, ०८ : ०४
बुधबार, २७ कात्तिक २०७६

काठमाडौँ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (प्राविधिक) तर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकद्वारा हुने बढुवासम्बन्धी सूचना प्रकाशित गरेको छ । 

बुधबार आयोगले प्रकाशित गरेको सूचनामा पुस १ गतेभित्रमा आवेदन दिन सम्बन्धितलाई भनिएको छ । 

यस्तै आयोगले स्वास्थ्य सेवाका सातौँ तहका पदहरुमा पनि आन्तरिक बढुवाको सूचना निकालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप